बुटवल,पुस ५ ।
नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतपरिणा सार्वजनिक भएको छ । आइतबार आएको अन्तिम मतपरिणाम अनुसार डा.शशांक कोइराला सबैभन्दा धेरै मत पाएर विजयी भएका छन् । उनले ३८३६ मत पाएका छन् ।
उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडाले मत पाएका छन् । ३५ औं स्थानमा कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन् । उनले १७०७ मत पाएका छन् ।
हेराैँ३५ जनामा परेका उम्मेदवारले कति मत पाए ?
१.शशांक कोइराला-३८३६
२. एनपी साउद- २९३७
३. बालकृष्ण खाँण- २८७९
४. उदयशम्शेर राणा- २८४३
५. रामहरि खतिवडा- २८३२
६. ज्ञानेन्द्रबहादुर कार्की- २८२०
७. रमेश लेखक- २७८०
८. शंकर भण्डारी - २७६८
९. जिपछिरिङ लामा- २७०२
१०. अर्जुन नरसिंह केसी- २६५०
११. जितजंग बस्नेत- २५५७
१२. गोपालमान श्रेष्ठ -२५३८
१३.मोहनबहादुर बस्नेत-२४७६
१४.सुनीलबहादुर थापा-२४७२
१५.नैनसिंह महर- २४६७
१६. दिलेन्द्रप्रसाद बडू-२४४१
१७. डा. रामशरण महत-२४३४
१८.बलबहादुर केसी-२३८८
१९. गोविन्द भट्टराई-२३५०
२०. कुन्दनराज काफ्ले-२२७९
२१.दीपक गिरी-२२६५
२२.सुरेन्द्रराज पाण्डे-२२०१
२३. पद्मनारायण चौधरी-२०३८
२४. राजीव ढुंगाना-१८९६
२५. गुरु बराल-१८७०
२६. सञ्जयकुमार गौतम-१८६७
२७. गोविन्द राज पोखरेल-१८४३
२८.मदनबहादुर अमात्य- १८३०
२९.अजयबाबु शिवाकोटी- १८११
३०. गणेश लामा- १७८२
३१. दिनेश कोइराला -१७८१
३२. उमेशजंग रायमाझी- १७७६
३३. ई. मोहन आचार्य-१७५१
३४. गोपाल दहित-१७१०
३५. कृष्णकिशोर घिमिरे- १७०७
यी समाचारहरू पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)