Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसको १४औं महाधिवेशन : तीनवटै प्रतिवेदन पास

कांग्रेसको १४औं महाधिवेशन : तीनवटै प्रतिवेदन पास

  • 2.6K
    SHARES

  • कांग्रेसको १४औं महाधिवेशन : तीनवटै प्रतिवेदन पास

    बुटवल,मंसिर २३ ।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले महाधिवेशन पेश गर्ने प्रस्तावहरु पास गरेको छ ।

    पार्टी कार्यालय, सानेपामा बसेको बैठकले उपसभापति विमलेन्द्र निधिले पेश गरेको नीति, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको राजनीतिक र कोषाध्यक्ष सीतादेवी यादवको लेखासम्बन्धी प्रतिवेदन पास गरेको केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए ।

    कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबारदेखि शुरु हुनेछ, जहाँ तीन वटै प्रतिवेदन पेश हुनेछ ।

    काँग्रेसको १४ औं महाधिवेशनमा लुम्बिनी प्रदेशबाट ६८३ प्रतिनिधिले भाग लिने

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology