Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेस महाधिवेशन : सभापतिका उम्मेदवार  देउवाले गरे मतदान

काँग्रेस महाधिवेशन : सभापतिका उम्मेदवार  देउवाले गरे मतदान

  • 2.9K
    SHARES

  • काँग्रेस महाधिवेशन : सभापतिका उम्मेदवार  देउवाले गरे मतदान

    बुटवल,मंसिर २७ । 

    काँग्रेस सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेका छन् । १४ औं महाधिवेशन अन्तर्गत पार्टी नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी  मतदानमा देउवाले मतदान गरेका हुन् ।

    त्यस्तै नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण र सुजाता कोइरालाले पनि  मतदान गरेका छन् । मतदान गरेलगत्तै सभापति देउवा फर्किएका छन् । अहिले मतदान जारी छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology