Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देउवाले विश्वप्रकाशलाई भने-‘तपाई खस आर्यबाट सह-महामन्त्रीमा उठ्नुस्’

देउवाले विश्वप्रकाशलाई भने-‘तपाई खस आर्यबाट सह-महामन्त्रीमा उठ्नुस्’

  • 2.6K
    SHARES

  • देउवाले विश्वप्रकाशलाई भने-‘तपाई खस आर्यबाट सह-महामन्त्रीमा उठ्नुस्’

    बुटवल,मंसिर २२ ।

    प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई सह-महामन्त्री पदको उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् ।

    बूढानीलकण्ठस्थित निजी निवासमा देउवाले आफूनिकट नेताहरूसँगको छलफलमा शर्मालाई खस आर्यबाट सह-महामन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गरेका हुन् । 

    विभिन्न समूहबाट सह-महामन्त्रीमा ८ जना निर्वाचित हुने कांग्रेसको विधानमा उल्लेख छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology