Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी दर्ता,कोइराला उपसभापति,महामन्त्रीमा विश्वप्रकाश

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी दर्ता,कोइराला उपसभापति,महामन्त्रीमा विश्वप्रकाश

  • 2.3K
    SHARES

  • प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी दर्ता,कोइराला उपसभापति,महामन्त्रीमा विश्वप्रकाश

    बुटवल, मंसिर २६ ।

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले चयन गरेको स्थान राष्ट्रिय सभागृहमा गएर सिंहले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

    सिंहको समूहमा सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिनुभएको छ । यस्तै शेरबहादुर देउवा समूहबाट बाहिरिएका विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ ।

    रामचन्द्र पौडेलको समूहमा साझा उम्मेदवार तय हुन नसकेपछि सिंहले छुट्टै समूह बनाएर सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology