Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देउवाले स्वीच थिचेर गरे नेपाली काँग्रेसको एप सार्वजनिक 

देउवाले स्वीच थिचेर गरे नेपाली काँग्रेसको एप सार्वजनिक 

  • 2.7K
    SHARES

  • देउवाले स्वीच थिचेर गरे नेपाली काँग्रेसको एप सार्वजनिक 

    बुटवल,मंसिर २४ ।

    नेपाली काँग्रेसले पार्टीको एप सार्वजनिक गरेको छ । पार्टीको १४औँ महाधिवेशनको राजधानीको भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले स्वीच थिचेर एप सार्वजनिक गरेका हुन् । 

    सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सो अघि देउवाले महाधिवेशनको उद्घाटन गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology