Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी प्रदेशका मन्त्रीद्वय यादव र पाण्डेयले पनि राजीनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीद्वय यादव र पाण्डेयले पनि राजीनामा दिदै

  • 2.5K
    SHARES

  • लुम्बिनी प्रदेशका मन्त्रीद्वय यादव र पाण्डेयले पनि राजीनामा दिदै

    बुटवल,साउन २७ ।

    लुम्बिनी प्रदेशका थप २ जना मन्त्रीले पनि राजीनामा दिने भएका छन्।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारका कृषि मन्त्री विजयबहादुर यादव र उद्योग वन वातावरणमन्त्री कल्पना पाण्डेयले मन्त्री पदबाट राजीनामा दिने बताएका छन्।

    उनले आफू बाहिर भएको र कल्पना अस्पतालमा भएकोले राजीनामा बुझाउन ढिलो भएको बताए। यादवले राजीनामा पत्र तयार गरिसकेका छन् ।

    उनीहरू तीनै जना जसपाको ठाकुर समुहबाट सरकारमा गएका थिए। सांसद्‌बाट पदमुक्त तीनै जनाको मुद्वा सर्वोच्चमा विचाराधिन छ। यसअघि भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले राजीनामा दिइसकेका छन् ।

    यी समाचार पनि हेराैँ : -

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology