Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बिमलालाई मुख्यमन्त्री कार्यालयमा बन्धक नबनाएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चौधरीको दाबी

बिमलालाई मुख्यमन्त्री कार्यालयमा बन्धक नबनाएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चौधरीको दाबी

  • 1.9K
    SHARES

  • बिमलालाई मुख्यमन्त्री कार्यालयमा बन्धक नबनाएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चौधरीको दाबी

    बुटवल,साउन २२ ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री कार्यालयमा बन्धक नबनाएको दाबी गरेका छन् ।

    उनले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद वलीले मुख्यमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेपछि स्पस्टीकरण पत्र बुझाउन पुगेका नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बुटवल ल्याएको बताए ।

    मुख्यमन्त्रीसँग छलफल भएपछि दिदीसहित त्यहीं बसेको र अरुसँग भेट पनि गरेको दाबी गर्दै उनले भनेका छन्, ‘आफ्नो स्वेच्छाले मुख्यमन्त्री निवासमा बस्ने र त्यहाँबाट हिँड्दाको बखत अपहरण गरी बन्दी बनाएर राखेको मिडियासामु भनेको सुन्दा आश्चर्य लागेको छ ।’

    हेराैँ यी खबरहरु :- 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology