Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध बिपक्षी चार दल सर्बाेच्च अदालत जाने !

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध बिपक्षी चार दल सर्बाेच्च अदालत जाने !

  • 3.2K
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध बिपक्षी चार दल सर्बाेच्च अदालत जाने !

    बुटवल, जेठ ५-

    लुम्बिनी प्रदेशका विपक्षी चारदलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध सर्बाेच्च अदालत जाने निर्णय गरेका छन् ।

    प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको र साे काम संविधानको मर्म र भावना विपरीत रहेको विपक्षी दलहरुको दावी छ ।

    पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खाँनले नागरिक अनलाइनलाई जानकारी दिए। बुधबार विपक्षी गठबन्धनको बैठक बुटवलमा उनले बताए  ।

    याे हाे निर्णय:-

    lumbini-oposition-party.jpg

     

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology