बुटवल,बैसाख १९-
एमाले नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मानाथ यादवले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम पोखरेललाई प्रदेशप्रमुख यादवले मुख्यमन्त्रीमा नियुक्त गरे। उनले आजै मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए ।
यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)