Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलको खेल ,सत्ता टिकाउन जसपाका ४ सांसदलाई मन्त्री उपहार !

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलको खेल ,सत्ता टिकाउन जसपाका ४ सांसदलाई मन्त्री उपहार !

  • 4.7K
    SHARES

  • लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलको खेल ,सत्ता टिकाउन जसपाका ४ सांसदलाई मन्त्री उपहार !

    बुटवल,बैसाख ६- 

    लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री शंकर पोखरेल राजनीतिक खेल खेलेका छन् ।

    आफ्नो बिरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ४ सांसदलाइ मन्त्री उपहार दिएका हुन् । अविश्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नवित्दै  जनता समाजवादी पार्टीका ४ जना मन्त्री भएका छन् ।

    जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरे।CM OFFICE LUMBINI  PROVINCE.jpg

    नयाँ मन्त्रीहरूमा सन्ताेष पाण्डे भौतिक पूर्वाधार,यादव भूमि व्यवस्था तथा कृषि,कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझीले राज्यमन्त्रीको सपथ लिइन् ।

    प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई सपथ ग्रहण गराएका हुन्। 

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology