Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल- १८ मा हुमराज ढकाल कांग्रेसको सभापति चुनिए

बुटवल- १८ मा हुमराज ढकाल कांग्रेसको सभापति चुनिए

  • 3.7K
    SHARES

  • बुटवल- १८ मा हुमराज ढकाल कांग्रेसको सभापति चुनिए

    बुटवल,भदौ १९ ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत  बुटवल उपमहानगरपालिका- १८ मा हुमराज ढकाल सभापति चुनिएका छन् ।त्यस्तै उपसभापतिमा गोले प्रसाद चौधरी र धनप्रसाद खराल,सचिवमा निर्मल आचार्य र  शेषकान्त अर्याल त्यस्तै सह-सचिवमा संजय थारू र  प्रेमनारायण शर्मा चयन भएका छन् ।

    सदस्यहरूमा  जयलाल भण्डारी, पारेश्वर खनाल ,पूर्णचन्द्र अर्याल ,आरती उपाध्याय ,सृजना भण्डारी ,सोहन बाॅनिया, तुल्सा पाठक ढकाल, दर्शना कुमारी चौधरी ,मोहिनी थारू ,प्रेमकुमारी चौधरी ,चन्दा थारू, राजु थारू, वावुराम न्यौपाने ,वेदप्रसाद पौडेल, गोविन्द प्रसाद अधिकारी, स्वामी नारायण मुराउ चयन भएका छन् । 

    यस्तै क्षेत्रीय प्रतिनिधिमा विमल ढकाल, पुरुषोतम खनाल,पुरुषोत्तम अर्याल, चिरन्जीवि ढकाल, गंगा घिमिरे, भक्तबहादुर थारू, मोहन सिंह चिदी ,अर्जुन वि.क. ,राधिका घर्तिमगर ,जमुना न्यौपाने ,ममता थारू ,प्रतिभा खनाल ,लक्ष्मी खनाल आचार्य, रामदेव मुराउ चयन भए भने 

    नगरसदस्यहरूमा कृष्णप्रसाद ढकाल ,हरिप्रसाद सुबेदी ,देउरूपा खराल चयन भए । 

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology