Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस बुटवल १७ को सभापतिमा ओमबहादुर घिमिरे (बाबुराम) सर्वसम्मत

कांग्रेस बुटवल १७ को सभापतिमा ओमबहादुर घिमिरे (बाबुराम) सर्वसम्मत

  • 6.5K
    SHARES

  • कांग्रेस बुटवल १७  को  सभापतिमा ओमबहादुर घिमिरे (बाबुराम) सर्वसम्मत

    बुटवल,भदौ १८ । 

    नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका- १७ को वडा सभापतिमा ओम बहादुर घिमिरे सर्वसम्मत चयन भएका छन् ।

    यस्तै, उपसभापतिमा मान बहादुर गुरुङ र केसब भट्राई, सचिवमा कमल बहादुर गुरुङ र गिता पाण्डे, सहसचिवमा लक्ष्मी भुसाल  र ज्ञानुमाया पोखरेल रहेका छन् । 

    यस्तै सदस्यहरुमा  टिकाराम पौडेल ,सन्त , कुमारी थारु ,लक्ष्मण पौडेल कल्पु थारु ,कमला पौडेल, दुर्गा राना ,ओम प्रकास जोगि ,विष्णु अर्याल ,मान बहादुर श्रेष्ठ ,प्रभात राना ,विनोद कुमार हजाम, एनकला भण्डारी र दिनेस भुसाल रहेका छन् ।

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology