Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली कांग्रेस बुटवल १० को वडा सभापतिमा किशनबहादुर थापा निर्विरोध

नेपाली कांग्रेस बुटवल १० को वडा सभापतिमा किशनबहादुर थापा निर्विरोध

  • 4.1K
    SHARES

  • नेपाली कांग्रेस  बुटवल १० को  वडा सभापतिमा किशनबहादुर थापा निर्विरोध

    बुटवल,भदौ १८ । 

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुटवल उपमहानगरपालिका – १० को वडा सभापतिमा क्याप्टेन किशनबहादुर थापा निर्विरोध चयन भएका छन् ।

    उपसभापतिमा रामकुमार श्रेष्ठ र कृष्ण रानाभाट, सचिवमा चिरञ्जीवी श्रेष्ठ  र प्रकाश भट्टराई , सहसचिवमा पुष्पा कार्की र प्रेम बहादुर गुरुङ रहेका छन् ।

    यस्तै, सदस्यहरुमा  चित्रबहादुर थापा, दिनेश रेग्मी, जय प्रकाश शर्मा, गंगाकुमारी गुरुङ्ग, नारायण श्रेष्ठ, डिल्लिराज अर्याल, तिलक काउछा, दल बहादुर श्रेष्ठ, महेश्वरी रेग्मी, सबिता श्रेष्ठ, बुद्धिबहादुर गुरुङ्ग, ज्ञानकुमारी राना रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology