Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस बुटवल १३ को सभापतिमा पुनः पुरुषोत्तम बस्याल

कांग्रेस बुटवल १३ को सभापतिमा पुनः पुरुषोत्तम बस्याल

  • 6.6K
    SHARES

  • कांग्रेस बुटवल १३ को सभापतिमा पुनः पुरुषोत्तम बस्याल

    बुटवल,भदौ १८ । 

    नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका  वडा न १३ मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

    सभापतिमा पुनः पुरुषोत्तम बस्याल निर्विरोध चयन भएका छन् । वडाको कार्यसमिति र क्षेत्रीय प्रतिनीधि समेत सर्वसम्मत चयन गरिएको गाेपाल पन्थीले नागरिक अनलाइनलाइ बताए ।

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology