Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली कांग्रेस बुटवल ५ को सभापतिमा दिपकप्रसाद श्रेष्ठ निर्विरोध

नेपाली कांग्रेस बुटवल ५ को सभापतिमा दिपकप्रसाद श्रेष्ठ निर्विरोध

  • 3.3K
    SHARES

  • नेपाली कांग्रेस बुटवल ५ को सभापतिमा दिपकप्रसाद श्रेष्ठ निर्विरोध

    बुटवल,भदौ १८ । 

    नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका-५ को वडा सभापतिमा दिपक प्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

    उपसभापतिमा महादेव कशौधन, महिला उपसभापतिमा यमुना श्रेष्ठ, सचिवमा अनिल गहतराज, राजेन्द्रलाल श्रेष्ठ, सहसचिवमा मोहम्मद सलमान, जमाल खान रहेका छन् ।

    सदस्यहरुमा कपिल अधिकारी, रिता अधिकारी, संगीता श्रेष्ठ, गिता लक्ष्मी श्रेष्ठ , मुकेश वर्णवाल, जमिर मिया, श्रीमात कामी, सन्जुप्रसाद वर्णवाल, जलिल मिया, कमल नारायण कामी, संजीव सिंह क्षेत्री, सरिता आचार्य सापकोटा, जनुरदीन मिया, मोहम्मद मुसलमान, जन्डर मिया, बिरबहादुर राना, सोना बज्राचार्य, अजित बकस, शसी वर्णवाल रहेका छन् ।

    अधिबेशनले वडामा १७ पदाधिकारी र २७ क्षेत्रीय प्रतिनिधी चयन गरेको हाे ।

    यी समाचार पनि पढाैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology