Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस बुटवल-६ को सभापतिमा तारा प्रसाद ज्ञवाली

कांग्रेस बुटवल-६ को सभापतिमा तारा प्रसाद ज्ञवाली

  • 5.2K
    SHARES

  • कांग्रेस बुटवल-६ को सभापतिमा तारा प्रसाद ज्ञवाली

    बुटवल,भदौ १८ । 

    नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका  ६ को वडा सभापतिमा ताराप्रसाद ज्ञवाली निर्विरोध चयन भएका छन् ।

    उपसभापतिमा भरतमणि पौडेल र योग थापा भट्टराई , सचिवमा प्रभा धिताल पाण्डे र रमेश न्यौपाने , सहसचिवमा चिने श्रेष्ठ र रेणु कर्माचार्य रहेका छन् ।

    त्यसै गरि सदस्यहरुमा बिनिता खनाल , दिल बहादुर आले , भुपेन्द्र पुन , हुमनाथ भट्टराई ,ज्योती काफ्ले , प्रकाश खनाल , प्रदिप सुनार , पुष्पान्जली पौडेल ,नारायण घिमिरे,पुनम पौडेल र राम प्रसाद भण्डारी चयन भएका छन्।

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology