बुटवल,भदौ १८ ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका ११ को सभापतिमा जितबहादुर मल्ल निर्विरोध चयन भएका छन् । कार्य समिति सहित क्षेत्रीय प्रतिनीधि समेत सर्वसम्मत चयन गरिएको निवर्तमान सभापति चित्रबहादुर बर्माले नागरिक अनलाइनलाइ बताए ।
यी समाचार पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)