बुटवल,जेठ १५-
सरकारले गरीबी निवारण कोषलाई खारेज गरेको छ। अब कोष मातहत रहेका ३२ हजार सामुदायिक संस्थाहरूलाई सहकारीमा रूपान्तरण गरिने अर्थ मन्त्री विष्णु पौडेलले बताए ।
आर्थिक वर्ष २०७८-७९ को बजेट भाषण गर्दै उनले साे कोषको खातामाँ रहेको १९ अर्ब रुपैयाँ सहकारीमा राखिने उनले बताए।
सम्बन्धित समाचारहरु :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)