Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सबै सामूदायिक विद्यालयमा २ वर्षभित्र निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा पुग्ने

सबै सामूदायिक विद्यालयमा २ वर्षभित्र निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा पुग्ने

  • 3.6K
    SHARES

  • सबै सामूदायिक विद्यालयमा २ वर्षभित्र  निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा पुग्ने

    बुटवल,जेठ १५- 

    सरकारले आगामी २ वर्षभित्र सबै सामूदायिक विद्यालयमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए । पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् ।

    यस उद्देश्य प्राप्तिका लागि चालु आर्थिक वर्षभित्र मुलुकभरका ६० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिने उनले बताए । विद्यालय जान नपाउने विद्यार्थीका लागि नेपाल टेलिभिजनमार्फत् शैक्षिक सामग्रीको व्यवस्था मिलाइने उनको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology