Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सरकारले अध्यादेशमार्फत ल्यायो आर्थिक वर्ष २०७८-७९ को बजेट

सरकारले अध्यादेशमार्फत ल्यायो आर्थिक वर्ष २०७८-७९ को बजेट

  • 2.8K
    SHARES

  • सरकारले अध्यादेशमार्फत ल्यायो आर्थिक वर्ष २०७८-७९ को बजेट

    बुटवल,जेठ १५- 

    सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् ।

    शनिबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट बजेट भाषण शुरु गरेका हुन् । यसअघि राष्ट्रपति कार्यालयले बजेटसँग सम्बन्धित तीन वटा अध्यादेश जारी गरेको थियाे ।

    कोराेना खाेप खरिदका लागि २६ खर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

    सम्बन्धित समाचारहरु :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology