Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आगामी २ वर्षभित्र नेपाललाई दूध र तरकारीमा आत्मनिर्भर बनाइने

आगामी २ वर्षभित्र नेपाललाई दूध र तरकारीमा आत्मनिर्भर बनाइने

  • 2.9K
    SHARES

  • आगामी २ वर्षभित्र नेपाललाई दूध र तरकारीमा आत्मनिर्भर बनाइने

    बुटवल,जेठ १५- 

    नेपाललाई २ वर्षभित्र दूध र तरकारीमा आत्मनिर्भर बनाइने भएको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २ वर्षभित्र देशलाई दूध र तरकारीमा आत्मनिर्भर बनाइने बताएका छन् ।

    आगामी आर्थिक वर्ष २०७८-७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले दूधको खपत बढाउन धुलो दूध उद्योग स्थापनामा अनुदान दिइने बताए ।

    तरकारी बजार व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरिएको उनले बताए ।
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology