Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्नातक पढेकालाई प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा,५% व्याज !

स्नातक पढेकालाई प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा,५% व्याज !

  • 3.5K
    SHARES

  • स्नातक पढेकालाई प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा,५% व्याज !

    बुटवल,जेठ १५- 

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्नातक तह उत्तीर्ण युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने घोषणा गरेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी अध्यादेशका आधारमा अर्थमन्त्री पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८-७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै ५% व्याजमा कर्जा दिइने बताए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology