Logo मंगलवार, श्रावण १२ गते २०८३
images

खानेपानीमा २० हजार लिटर र विजुलीमा २० युनिटसम्मको महशुल नलाग्ने

खानेपानीमा २० हजार लिटर र विजुलीमा २० युनिटसम्मको महशुल नलाग्ने

  • 2.5K
    SHARES

  • खानेपानीमा २० हजार लिटर र विजुलीमा २० युनिटसम्मको महशुल नलाग्ने

    बुटवल,जेठ १५- 

    सरकारले बजेट मार्फत २० हजार लिटर खानेपानीमा छुट दिएको छ यो काठमाडौं उपत्यका तथा सरकारले वितरण गरेको पानीमा लागु हुने छ ।

    यस्तै २० युनिट खपत गर्ने शतप्रतिशत र १०० युनिटसम्मको लागि ५० प्रतिशत र २०० युनिटसम्मको लागि २५ प्रतिशत छुट सरकारले दिने छ ।

    यस्तो छुट निषेधाज्ञा समयको लागि मात्र हुने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology