Logo बुधवार, कार्तिक १२ गते २०८३
images

रुपन्देही–१ बाट कांग्रेस केन्द्रीय सदस्य रज्जाक सर्वसम्मत सिफारिस

रुपन्देही–१ बाट कांग्रेस केन्द्रीय सदस्य रज्जाक सर्वसम्मत सिफारिस

  • 2.2K
    SHARES

  • रुपन्देही–१ बाट कांग्रेस केन्द्रीय सदस्य रज्जाक सर्वसम्मत सिफारिस

    बुटवल,भदौ १९ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाक रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

    केन्द्रीय सदस्य रज्जाकलाई प्रतिनिधिसभा सदस्यमा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरिएको कांग्रेस क्षेत्र नम्बर १ का सभापति तथा देवदह नगरपालिकाका निवर्तमान प्रमुख हिरा बहादुर खत्रीले बताए ।

    त्यस्तै प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर १ (क)का लागि पूर्व क्षेत्रीय सभापति विश्वनाथ यादवलाई सर्वसम्मत सिफारिस गरिएको खत्रीले जानकारी दिए । त्यस्तै प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर १ (२) बाट पनि उम्मेदवारहरु सिफारिस गरिएको उनले बताए । 

    यी समाचार पनि पढाैँ:-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology