Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जनमोर्चाबाट चित्रबहादुर बाग्लुङ-१ र दुर्गा प्युठानबाट उम्मेदवार सिफारिस

जनमोर्चाबाट चित्रबहादुर बाग्लुङ-१ र दुर्गा प्युठानबाट उम्मेदवार सिफारिस

  • 2.0K
    SHARES

  • जनमोर्चाबाट चित्रबहादुर बाग्लुङ-१ र दुर्गा प्युठानबाट उम्मेदवार सिफारिस

    बुटवल,भदाै १९ ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्  भने उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट चुनाव लड्ने भएकी छन्। 

    शनिबार बसेको जनमोर्चा संसदीय बोर्डको बैठकले केसीलाई बागलुङ–१ बाट उम्मेदवार सिफारिस गरेको हो भने उपाध्यक्ष दुर्गा पौडेललाई प्युठानबाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।

    बैठकमा  विभिन्न जिल्लाबाट प्रदेश तथा केन्द्रका लागि सिफारिस भई आएका उम्मेदवारको सूचीमाथि पनि छलफल भएको बताइएको छ।

    प्रदेश तथा केन्द्रका लागि उम्मेदवारको रूपमा सिफारिस भई आएका सदस्यको बारेमा आवश्यक निर्णय भएको र क्रमशः सार्वजनिक गर्दै जाने केसीले बताए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology