Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राप्रपा वरिष्ठ नेता दीपक बोहरा रुपन्देही–१ बाट उम्मेदवार सिफारिस

राप्रपा वरिष्ठ नेता दीपक बोहरा रुपन्देही–१ बाट उम्मेदवार सिफारिस

  • 1.9K
    SHARES

  • राप्रपा वरिष्ठ नेता दीपक बोहरा रुपन्देही–१ बाट उम्मेदवार सिफारिस

    बुटवल,भदौ १९ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा आसन्न प्रतिनिधि सभा सदस्य चुनावका लागि रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

    राप्रपा क्षेत्रीय समिति र देवदह नगर समितिको संयुक्त बैठकले बोहराको एकल नाम उम्मेदवारका लागि सिफारिस गरेको राप्रपा नेता धर्म केसीले जानकारी दिए ।

    बोहरालाई रुपन्देही–३ ले पनि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार सिफारिस गर्ने तयारी रहेको भन्दै उनले १ नै रोज्ने संभावना बलियो रहेको केसीले बताए ।

    रुपन्देहीमा राप्रपा र एमालेबीच तालमेलका लागि छलफल समेत भइरहेको केसीले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology