Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही–५ बाट संघीय चुनावमा भरत शाह सिफारिस,समानुपातिकमा १४ जना

रुपन्देही–५ बाट संघीय चुनावमा भरत शाह सिफारिस,समानुपातिकमा १४ जना

  • 2.6K
    SHARES

  • रुपन्देही–५ बाट संघीय चुनावमा भरत शाह सिफारिस,समानुपातिकमा १४ जना

    बुटवल,भदौ १७ ।

    रुपन्देही–क्षेत्र न ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट भरत शाह सिफारिस भएका छन् ।

    सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह प्रत्यक्षतर्फ र  र उनकी श्रीमती अनिता शाहसमानुपातिकतर्फ महिलाबाट सिफारिस भएकी हुन् । प्रत्यक्षमा भरत शाहको नाम मात्रै सिफारिस भएको छ भने समानुपातिकमा अनितासहित १४ जना सिफारिस भएका छन् ।

    यस्तै प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ विष्णु पोखरेल, देवीप्रसाद कंडेल र लक्ष्मी चौधरी तथा समानुपातिकमा रामबहादुर थापा र शारदा गौतम सिफारिस भएका क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले जानकारी दिए ।

    यी पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology