Logo बुधवार, श्रावण १३ गते २०८३
images

शाइन रेसुङ्गा बैंकको सीईओमा आगामी चार वर्षका लागि प्रकाश पौडेलकै निरन्तरता

शाइन रेसुङ्गा बैंकको सीईओमा आगामी चार वर्षका लागि प्रकाश पौडेलकै निरन्तरता

  • 1.4K
    SHARES

  • शाइन रेसुङ्गा बैंकको सीईओमा आगामी चार वर्षका लागि प्रकाश पौडेलकै निरन्तरता

    बुटवल,माघ ४ ।

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रकाश पौडेल नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । पौडेलले माघ १ गतेबाटै नयाँ कार्यकालको कार्यभार सम्हालेका छन् ।

     बैंकका हरेक सुचांकहरुले सवल र सदृढ संस्था भएको प्रमाणित गरेका छन् ।  ‘प्रोफेशनल इथिक्स’ पहिलो प्राथमिकता रहेको सीईओ पौडेलको भनाइ छ ।

    केन्द्रिय बैंकले दिएको मार्गदर्शनलाई पूर्णरुपमा कार्यान्वयन गरी ‘प्रुडेन्ट बैंकिङ्ग’  सरल र सहज ग्राहक सेवा र सम्पूर्ण स्टेकहोल्डरको हितलाई उच्च प्राथमिकतामा राख्दै समावशी अर्थतन्त्र निर्माणका लागि सदैव क्रियाशिल रहेको उनले नागरिक अनलाइनलाई बताए । 

    लुम्बिनी प्रदेशमा ३ जिल्ला कार्यक्षेत्र भई स्थापना भएको बैंक आज राष्ट्रिय स्तरको भएको छ ।

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology