Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रेस युनियनको अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी

प्रेस युनियनको अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी

  • 3.2K
    SHARES

  • प्रेस युनियनको अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी

    बुटवल साउन ८।

    नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापन इतर समूहका शिव लम्साल विजयी भएका छन् ।  पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलले जितेको हो । ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् ।

    युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् । खुला उपाध्यक्षमा लम्साल प्यानलबाट नकुल अर्याल निर्वाचित भएका छन् । 

    खुला उपाध्यक्षमै संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् । मतगणना सकिए पनि आधिकारिकरुपमा मतपरिणाम घोषणा भइसकेको छैन । लम्साल समुहको बिजयोत्सव चलिरहेको छ ।

    प्रेस युनियन नेपाली कांग्रेस शुभेच्छुक पत्रकारहरुको संगठन हाे ।

    १. अध्यक्ष:
     अनिता बिन्दु : ६१२
     शिव लम्साल : ७४५ (विजयी)
    २. बरिष्ठ उपाध्यक्ष: 
    प्रेम केसी : ६८५ (विजयी)
    सराेज अधिकारी: ६६५
    ३. उपाध्यक्ष
    नकुल अर्याल: ७७६ (विजयी)
    भिष्मराज ओझा: ६४० (विजयी)
    राममणी दाहाल: ५९५
    शेखर रेग्मी : ३९५
    ४. उपाध्यक्ष (महिला)
    कल्पना शर्मा: ६१९
    सलाेजा दाहाल: ७२० (विजयी)
    ५. उपाध्यक्ष (प्रदेश नं १)
    डिल्लीराम खतिवडा: ५५० (विजयी)
    लवदेव ढुंगाना: २९०
    हेमराज दाहाल: ४१९
    ६. उपाध्यक्ष ( मधेश प्रदेश)
    अनिल कर्ण: ६४८ (विजयी)
    राेशनकुमार न्याैपाने: ६२३
    ७.उपाध्यक्ष (बाग्मती प्रदेश)
    गिरिजा प्रसाद अधिकारी: ६४७
    डा. मुरारी अधिकारी : ६७१ (विजयी)
    ८. उपाध्यक्ष (गण्डकी प्रदेश)
    ओमकार आचार्य: ६०१
    ऋषिकान्त पाैडेल: ६७३ (विजयी)
    ९. उपाध्यक्ष ( लुम्बिनी प्रदेश)
    जनार्दन घिमिरे: ५८२
    माधव प्रसाद अर्याल: ७०१ (विजयी)
    १०. उपाध्यक्ष (कर्णाली प्रदेश)
    भानुभक्त खड्का: ५९९
    राजेन्द्र कार्की : ६६९ (विजयी)
    ११. उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश) 
    प्रेम चुनारा: ५५२ (विजयी)
    मीन वम: १८९
    मुकुन्द भण्डारी : ५४१
    १२. उपाध्यक्ष (उपत्यका)
    जीवन भण्डारी: ८४२ (विजयी)
    निरज खतिवडा: ४६२
    १३. महासचिव
    जगन्नाथ दुलाल: ५५१
    दिलिप पाैडेल: ८६८ (विजयी)
    १४. उपमहासचिव खुला 
    कमल पन्त: ५७७ (विजयी)
    केशव सावद: ५५६
    युवराज गाैतम: ७३७ (विजयी)
    रविन्द्र सुवेदी: ५५८ (विजयी)
    बिष्णु खड्का: ४९४
    सन्ताेष रेग्मी: ५४४
    १५. उपमहासचिव (महिला)
    कुसुम सेन्चुरी: ५०९ 
    जानुका बराल: ५२४
    दिलिपाश्री अधिकारी: ६८१ (विजयी)
    सुलाेचना गाैतम: ६९० (विजयी)
    १६. उप महासचिव (समावेशी)
    अभयकुमार राई: ७१३ (विजयी)
    पवन श्रेष्ठ: ५२९
    १७. सचिव (खुला)
    केदार दाहाल: ६७७ (विजयी)
    खगेन्द्र घिमिरे: ४५७
    खगेन्द्र भण्डारीः ६४८ (विजयी)
    गुरुप्रसाद गाैतम: ५७१
    तिर्थराज बस्नेत: ५८०
    भुवन शर्मा: ६३७ (विजयी)
    लाेकेन्द्र भट्ट: ५५७
    विजय रेग्मी: ५२६
    १८. सचिव (महिला) ३ जना निर्वाचित 
    पुष्पा शर्मा: ६४४ (विजयी)
    माला पालुङ्वा लिम्बू: ६०३
    मेनुका ढुंगानाः ८०१ (विजयी)
    रेजिना गाैतमः ६३९ (विजयी)
    राेजि ढकाल पराजुली: ६३३
    १९. सचिव (आदिवासि/जनजाती)
    लालकुमार माेक्तानः ७४१ (विजयी)
    सुशील थकालीः ५०५
    २०. सचिव (मधेशी)
    अजित तिवारीः ६५४ (विजयी)
    ओमप्रकाश साहः ५८६
    २१. सचिव ( दलित)
    राजन रुचालः ६४४ (विजयी)
    सन्ताेष गन्धर्वः ६३१
    २२. सचिव (पिछडिएकाे क्षेत्र)
    एलपी देवकाेटा: ६६२ (विजयी)
    दयाराम पण्डितः ६३३ 
    २३. सचिव (खस आर्य)
    टेकराज जाेशीः ६२८
    युवराज रेग्मी: ६३४ (विजयी)
    २४. सचिव (रेडियो माध्यम)
    डम्बरबहादुर वम: ५३३ 
    नरहरी सापकाेटाः ७३४ (विजयी)
    २५. सचिव (छापा माध्यम)
    राधा खनालः ७३० (विजयी)
    श्याम प्रसाद खतिवडाः ५४६
    २६. काेषाध्यक्ष
    माधव धितालः ६७४ (विजयी)
    रमेश वाग्लेः ५४६

     

    press union shiva and bindu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology