Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल प्रेस युनियन प्रारम्भिक मत परिणाम : लम्साल नेतृत्व प्यानलकाे अग्रता

नेपाल प्रेस युनियन प्रारम्भिक मत परिणाम : लम्साल नेतृत्व प्यानलकाे अग्रता

  • 2.9K
    SHARES

  • नेपाल प्रेस युनियन प्रारम्भिक मत परिणाम : लम्साल नेतृत्व प्यानलकाे अग्रता

    बुटवल,साउन ८ ।

    नेपाल प्रेस युनियनको हिजो सम्पन्न मतदानको प्रारम्भिक मत परिणाममा शिव लम्साल नेतृत्वको प्यानलको अग्रता लिएको छ । अहिलेसम्म  ६१२ मत गणना गर्दाको नतिजा भएको हो । 

    युनियनको हेटौंडामा जारी महाधिवेशनको निर्वाचनमा संस्थापन इतर पक्ष अगाडि रहेको हो । खसेको १३ सय ८४ मतमध्ये ६ सय मत गणना हुँदा इतर पक्षका अध्यक्षका उम्मेदवार शिव लम्सालले ४५ मतले अग्रता लिएका छन् । 

    शिवले ३१६ मत ल्याउँदा संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दूले २७१ मत ल्याएकी छिन् । मध्यरातदेखि शुरु भएको मतगणना बिहान भएपछि निर्वाचन अधिकृतहरु विश्राममा गएपछि मतगणना रोकिएको थियो । त्यसपछि दोस्रो चरणमा मतगणना भइरहेको छ । 

    त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेम केसीले २९५ मत ल्याउँदा सरोज अधिकारीले २८७ उपाध्यक्षमा नकुल अर्याल ३३२, भिष्मराज ओझा २८०, राममणी दाहाल २५० र  शेखर रेग्मीले १८१ मत पाएका छन् । 

     १. अध्यक्ष:

    अनिता बिन्दु : २७१
    शिव लम्साल : ३१६
    २. बरिष्ठ उपाध्यक्ष:
    प्रेम केसी : २९५
    सराेज अधिकारी: २८७
    ३. उपाध्यक्ष
    नकुल अर्याल: ३३२
    भिष्मराज ओझा: २८०
    राममणी दाहाल: २५०
    शेखर रेग्मी : १८१
    ४. उपाध्यक्ष (महिला)
    कल्पना शर्मा: २७९
    सलाेजा दाहाल: ३१६
    ५. उपाध्यक्ष (प्रदेश नं १)
    डिल्लीराम खतिवडा: २४७
    लवदेव ढुंगाना: १२०
    हेमराज दाहाल: १९४
    ६. उपाध्यक्ष ( मधेश प्रदेश)
    अनिल कर्ण: ४४
    राेशनकुमार न्याैपाने: २७३
    ७.उपाध्यक्ष (बाग्मती प्रदेश)
    गिरिजा प्रसाद अधिकारी: २९१
    डा. मुरारी अधिकारी : २८५
    ८. उपाध्यक्ष (गण्डकी प्रदेश)
    ओमकार आचार्य: २७४
    ऋषिकान्त पाैडेल: २८६
    ९. उपाध्यक्ष ( लुम्बिनी प्रदेश)
    जनार्दन घिमिरे: २६५
    माधव प्रसाद अर्याल: ३०१
    १०. उपाध्यक्ष (कर्णाली प्रदेश)
    भानुभक्त खड्का: २६९
    राजेन्द्र कार्की : २९२
    ११. उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)
    प्रेम चुनारा: २४५
    मीन वम: ८१
    मुकुन्द भण्डारी : २३२
    १२. उपाध्यक्ष (उपत्यका)
    जीवन भण्डारी: ३५९
    निरज खतिवडा: २१२
    १३. महासचिव
    जगन्नाथ दुलाल: १८३
    दिलिप पाैडेल: ४०१
    १४. उपमहासचिव खुला
    कमल पन्त: २५७
    केशव सावद: २४०
    युवराज गाैतम: ३२०
    रविन्द्र सुवेदी: २३९
    बिष्णु खड्का: २२६
    सन्ताेष रेग्मी: २३५
    १५. उपमहासचिव (महिला)
    कुसुम सेन्चुरी: २२२
    जानुका बराल: २३७
    दिलिपाश्री अधिकारी: २९४
    सुलाेचना गाैतम: २९४
    १६. उप महासचिव (समावेशी)
    अभयकुमार राई: ३०७
    पवन श्रेष्ठ: २४६
    १७. सचिव (खुला)
    केदार दाहाल: २८६
    खगेन्द्र घिमिरे: २१५
    खगेन्द्र भण्डारीः २९२
    गुरुप्रसाद गाैतम: २४९
    तिर्थराज बस्नेत: २४८
    भुवन शर्मा: २९५
    लाेकेन्द्र भट्ट: २३३
    विजय रेग्मी: २४०
    १८. सचिव (महिला)
    पुष्पा शर्मा: २७६
    माला पालुङ्वा लिम्बू: २७०
    मेनुका ढुंगानाः ३४४
    रेजिना गाैतमः ३००
    राेजि ढकाल पराजुली: २८३
    १९. सचिव (आदिवासि/जनजाती)
    लालकुमार माेक्तानः ३३८
    सुशील थकालीः २१२
    २०. सचिव (मधेशी)
    अजित तिवारीः २८६
    ओमप्रकाश साहः २५७
    २१. सचिव ( दलित)
    राजन रुचालः २८३
    सन्ताेष गन्धर्वः २८३
    २२. सचिव (पिछडिएकाे क्षेत्र)
    एलपी देवकाेटा: २९३
    दयाराम पण्डितः २८१
    २३. सचिव (खस आर्य)
    टेकराज जाेशीः २७५
    युवराज रेग्मी: २८०
    २४. सचिव (रेडियो माध्यम)
    डम्बरबहादुर वम: २३९
    नरहरी सापकाेटाः ३१८
    २५. सचिव (छापा माध्यम)
    राधा खनालः ३३१
    श्याम प्रसाद खतिवडाः २२८
    २६. काेषाध्यक्ष
    माधव धितालः २९८
    रमेश वाग्लेः २७६

    vote counting press union.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology