Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले रूपन्देही जिल्ला कमिटी सचिवालय सदस्य नकुल शाहीले छाडे पार्टी

एमाले रूपन्देही जिल्ला कमिटी सचिवालय सदस्य नकुल शाहीले छाडे पार्टी

  • 141
    SHARES

  • एमाले रूपन्देही जिल्ला कमिटी सचिवालय सदस्य नकुल शाहीले छाडे पार्टी

    बुटवल,असोज १ ।

    नेकपा एमाले रुपन्देहीका प्रभावशाली युवा नेता नकुल शाही ठकुरीले पार्टी छाडेका छन् । उनी पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य समेत हुन् ।

    नेकपा एमालेको तर्फबाट दुई पटक बुटवलको जनप्रतिनिधि भएका ठकुरी युवासंघको नेता समेत हुन् ।

    बुटवलको सबैभन्दा ठूलो वडा भएको ११ नं वडामा पार्टीको बलियो नेताका रुपमा रहेका उनले एमाले छाडेपछि रुपन्देही एमालेमा खैलाबैला मच्चिएको छ ।

    त्यतिमात्र होइन उनले एमालेबाट अब वडाध्यक्ष समेत जित्न नसकिने भन्दै पार्टी छाडेकै दिनदेखि बुटवलको मेयरको उम्मेदार बन्ने तयारी थालेका छन्।IMG_9322.jpegIMG_9321.jpeg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, आश्विन १ २०८३०२:३५:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology