बुटवल,वैशाख ३१ ।
बुटवल उपमहानगरपालिकामा प्रारम्भिक मत परिणाम आएको छ । सत्ता गठबन्धनले शुरुवाती अग्रता लिएको छ । बुटवलको वडा नं १ मा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् ।
-------------
अहिले बुटवल वडा न १ मा २०० मत गणना सकिएको छ ।
उक्त वडामा अहिले बुटवल वडा न १ मा ६०० मत गणना सकिएको छ ।
उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले २५६ मत पाउदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले १२८ र नेकपा एमालेका बावुराम भटराईले ९४ मत पाएका छन् ।
नेपाली कांग्रेसका खेलराज पाण्डेले ८३ मत पाउदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले ४५ र नेकपा एमालेका बावुराम भटराईले ३३ मत पाएका छन् ।
-------------
अहिले बुटवल वडा न १ मा ४०० मत गणना सकिएको छ ।
उक्त वडामा मेयरका दाबेदार नेपाली कांग्रेसका खेलराज पाण्डेले २१५ मत पाउदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले ११३ र नेकपा एमालेका बावुराम भटराईले ७८ मत पाएका छन् ।
-------------
अहिले बुटवल वडा न १ मा ६०० मत गणना सकिएको छ ।
उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले २५६ मत पाउदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले १२८ र नेकपा एमालेका बावुराम भटराईले ९४ मत पाएका छन् ।
-------------
अहिले बुटवल वडा न १ मा ९०० मत गणना सकिएको छ ।
उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले ४२२ मत पाउँदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले २१५ र नेकपा एमालेका बावुराम भट्टराईले १६० मत पाएका छन् ।
-------------
अहिले बुटवल वडा न १ मा ११०० मत गणना सकिएको छ ।
उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले ४९६ मत पाउँदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले २६१ र नेकपा एमालेका बावुराम भट्टराईले १९५ मत पाएका छन् ।
-------------
बुटवल उपमहानगर १४०० मत गणना सकिएको छ ।
खेलराज पाण्डे प्रमुख (रूख) ६०३ बाबुराम भट्टराई (सुर्य) २३९ मृगेन्द्र शेरचन (हलो) ३०२ उपप्रमुख चिनबहादुर गुरूङ (कलम) २४३ सावित्रा अर्याल (सुर्य) २९४ भगवती पाण्डे (हलो) ३१९ ।
-------------
वडा न १ काे मतगणना सकिँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ८४३ ,राप्रपाका मिर्गेन्द्र शेरचनले ४१४ र एमालेका बाबुराम भट्टराइले ३४० मत पाएका छन् ।
यी पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)