Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोपमा बेदिका केसी पक्राउ

राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोपमा बेदिका केसी पक्राउ

  • 477
    SHARES

  • राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोपमा बेदिका केसी पक्राउ

    काठमाडौं,साउन ७।

    वेदिका केसी पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो ।

    उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीले बताए । पक्राउ परेका केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ ।उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology