Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले दिए राजीनामा

काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले दिए राजीनामा

  • 3.0K
    SHARES

  • काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले  दिए राजीनामा

    बुटवल,वैशाख ९  ।

    नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले राजीनामा दिएका छन् । पार्टीले एकलौटी काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

    उनी बुटवल उपमहानगरमा मेयरका दाबेदार थिए । उनको नाम सिफारिसमा नपरेपछि उनी रूष्ट बनेका थिए ।

    आज जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले राजीनामा बुझाएका हुन् । पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेको उनको आरोप छ ।

    hari lamsal rajimana.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology