Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल ४ को वडाध्यक्षमा कांग्रेसबाट नरिश्वर पौडेल सर्वसहमत

बुटवल ४ को वडाध्यक्षमा कांग्रेसबाट नरिश्वर पौडेल सर्वसहमत

  • 8.2K
    SHARES

  • बुटवल ४ को वडाध्यक्षमा कांग्रेसबाट नरिश्वर पौडेल सर्वसहमत

    बुटवल,बैसाख ७ ।

    नेपाली कांग्रेसले बुटवल वडा न ४ मा उम्मेदवार टुंगो लगाएको छ । यही बैसाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा बुटवल  ४ को वडाध्यक्षमा नरिश्वर पौडेललाइ उम्मेदवार बनाउने निर्णय भएको हो ।

    यस्तै सदस्यमा अरुणकुमार श्रेष्ठलाइ उम्मेदवार बनाउने क्रियाशील भेलाले निर्णय गरेको होम क्षेत्रीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।

    दलित महिलामा  गोमा नेपाली,महिला सदस्यमा  पुनम थापा,खुला सदस्यमा अरुण कुमार श्रेष्ठ,खुला सदस्यमा गफुर मिया रहेका छन् । 

    उम्मेदवार टुंगो लागेसंगै शर्माले राज्यबाट पाउने सेवा सुविधा नलिने घाेषणा गर्नुभएको छ ।

    nariswor  sharma.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology