Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसले बुटवल १३ को वडाध्यक्षमा नारायण पुनलाई नै उठाउने

कांग्रेसले बुटवल १३ को वडाध्यक्षमा नारायण पुनलाई नै उठाउने

  • 7.4K
    SHARES

  • कांग्रेसले बुटवल १३ को वडाध्यक्षमा नारायण पुनलाई नै उठाउने

    बुटवल,बैसाख ७ ।

    नेपाली कांग्रेसले बुटवल वडा न १३ मा उम्मेदवार टुंगो लगाएको छ । यही बैसाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा बुटवल  १३ को वडाध्यक्षमा नारायण पुन निर्मललाइ नै उम्मेदवार बनाउने निर्णय भएको हो । उनी अहिलेपनि वडाध्यक्ष नै हुन् ।

    यस्तै सदस्यहरुमा लाल बहादुर गुरुङ,नारायण खनाल,खुल्ला महिलामा तेजमाया कुवर र दलित महिलामा पार्वती सुनारलाई  उम्मेदवार बनाउने निर्णय भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology