Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कैलालीमा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा जारी

कैलालीमा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा जारी

  • 2.6K
    SHARES

  • कैलालीमा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा जारी

    बुटवल,बैसाख १४-

    कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

    निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

    यी खबरहरू पनि पढाैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology