Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाेखरामा बिमान दुर्घटनापछि बाग्लुङ बडिगाड गाँउपालिकाले निकाल्यो शोक बक्तब्य

पाेखरामा बिमान दुर्घटनापछि बाग्लुङ बडिगाड गाँउपालिकाले निकाल्यो शोक बक्तब्य

  • 4.0K
    SHARES

  • पाेखरामा बिमान दुर्घटनापछि बाग्लुङ बडिगाड गाँउपालिकाले निकाल्यो शोक बक्तब्य

    बाग्लुङ ,माघ २ ।

    हिजो पोखरामा भएको यती एयरको बिमान दुर्घटनामा परेर बाग्लुङ बडिगाड गाँउपालिकाका १ जनाले ज्यान गुमाएका छन् ।

    बडिगाड गाँउपालिकाका वडा न ३ की गायिका निरा छन्त्याल र गाँउपालिकामा कार्यरत कर्मचारी (अमिन) प्रदीपकी श्रीमति रचना काफ्ले र उनकी छोरा रियान पौडेलको समेत निधन भएपछि पालिका शोकमा डुबेको जनाएको हो । प्रदीपको परिवार भने पर्वतका हुन् ।

    एक शोक बिज्ञप्ति जारी गर्दै बाग्लुङ बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले शोकको घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनेकी छन् । उनले घटनाले आफूहरुलाइ स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेकी छन् ।shok.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology