Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रहरीले भन्यो-दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानमा ६८ यात्रु सवार थिए

प्रहरीले भन्यो-दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानमा ६८ यात्रु सवार थिए

  • 3.2K
    SHARES

  • प्रहरीले भन्यो-दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानमा ६८ यात्रु सवार थिए

    पोखरा,माघ १ । 

    प्रहरीले यति एयरलाइन्सको जहाजमा ६८ जना यात्रु सवार रहेको जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले ७२ सिट क्षमताको एएनसी एटीआर ७२ जहाजमा ६८ जना यात्रु रहेको जनाएका हो । 

    काठमाडौंबाट पोखरा उडेको जहाज आइतबार बिहान सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।  क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ । अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् ।yati.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology