Logo मंगलवार, श्रावण १२ गते २०८३
images

घनश्यामको आरोप : ‘ओलीको बाटो संविधानको हत्या गरि,अस्थिरता,अशान्ति र बर्बादी बनाउने हाे ’

घनश्यामको आरोप : ‘ओलीको बाटो संविधानको हत्या गरि,अस्थिरता,अशान्ति र बर्बादी बनाउने हाे ’

  • 2.9K
    SHARES

  • घनश्यामको आरोप : ‘ओलीको बाटो संविधानको हत्या गरि,अस्थिरता,अशान्ति र बर्बादी बनाउने हाे ’

    बुटवल,माघ १५-

    प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले केपि शर्मा ओलीले राेजेको बाटाे अबैधानिक भएको बताएका छन् । ‘निरङ्कुशताको प्रेत’का रुपमा प्रधानमन्त्री ओली खडा भएकोे उनले बताए।

    ओलीको पतन हुनेमा अब कुनै शंका नभएको भन्दै उनले भने-‘सडकमा हराइन्छ,अदालतमा हराइन्छ ओलीका दिन सकिए उनले बताए । 

    आफूहरुसामू ओली कि नेपालको आफ्नै बाटोमा हिड्ने विकल्प रहेको भन्दै उनले भने,‘ओलीको बाटो संविधानको हत्या गर्ने, अस्थिरता,अशान्ति र बर्बादी हो ।’

    बिहीबार बुटवलमा आयोजित विरोधसभामा नेता भुसालले आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा ओली अगाडि आएको बताए ।

    आफूहरुसामू ओली कि नेपालको आफ्नै बाटोमा हिड्ने विकल्प रहेको भन्दै उनले भने, ‘ओलीको बाटो संविधानको हत्या गर्ने, अस्थिरता, अशान्ति र बर्बादी हो ।’

    त्यसविरुद्ध आफूहरु खडा भएको भएको भन्दै उनले ओलीको पतन निश्चित रहेको बताए । ‘सडकमा हराइन्छ,अदालतमा हराइन्छ । तर फेरि अर्को ओली नजन्मिने ग्यारेन्टी के हो ? जनतालाई भन्नुपर्नेछ’ भुसालले भनेका छन् ।nekapa sava.jpg

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology