Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा यस्तो देखियो होलीको रौनक (फोटोफिचर)

रुपन्देहीमा यस्तो देखियो होलीको रौनक (फोटोफिचर)

  • 2.2K
    SHARES

  • रुपन्देहीमा यस्तो देखियो होलीको रौनक (फोटोफिचर)

    बुटवल,चैत १२ । 

    तराईका जिल्लामा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंएको छ ।  होलीमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

    होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ ।  सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर प्रहरी परिचालन भएका छन् । विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ । होली पर्व सौहाद्र्धपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरीले जनाएको छ ।hooo.jpgbuu.jpg

    प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ । रुपन्देहीका बिभिन्न संघ संस्थाले आज होली मिलन गरेका छन् भने युवायुवतीहरु एक आपसमा विभिन्न रङ र लोला खेली रमाएका छन् । hh.jpg

    प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले हिजोदेखि भोलिसम्मका लागि देशभर झण्डै ३० हजार प्रहरी जनशक्ति होलीकै सुरक्षाको लागि परिचालन गरिएको जानकारी दिनुभयो ।

    हेरौ तस्विरहरु :-happy holi.jpgbyb.jpgholi 2080 msu.jpgholi 2080.jpgholi.jpgsqtu.jpgi.jpgho.jpggg.jpgholi 2080].jpgaiiy.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology