Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्राइमलाइफ इन्स्योरेन्स बुटवल शाखाद्वारा होली मिलन

प्राइमलाइफ इन्स्योरेन्स बुटवल शाखाद्वारा होली मिलन

  • 2.8K
    SHARES

  • प्राइमलाइफ इन्स्योरेन्स बुटवल शाखाद्वारा होली मिलन

    बुटवल,चैत्र ४ ।

    प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाको होली मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बुटवल शाखाका शाखा प्रमुख सुर्यस ज्ञवालीले कम्पनीले ल्याएको स्किमको बारेमा जानबारी दिनुभएको थियो ।

    साथै रंगहरूको पर्व हनेलीबो महत्त्व बुझाउदै एजेन्सी म्यानेजर  तथा अभिकर्तालाई अबिर लगाएर शुभकामना दिनुभएको  थियो । अफिसको  कर्मचारी , अभिकर्ता  तथा एजेन्सी  साथिहरू मिलेर एक अर्कामा रंग दलि खुसिसाथ होली मनाएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology