Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज तराइको होली : रुपन्देहीमा रौनक (फोटोफिचर)

आज तराइको होली : रुपन्देहीमा रौनक (फोटोफिचर)

  • 4.9K
    SHARES

  • आज तराइको होली : रुपन्देहीमा रौनक (फोटोफिचर)

    बुटवल,फागुन २३ ।

    आज तराइका जिल्लामा होली धुमधामसंग मनाइएको छ । संघसंस्था तथा परिवारहरुले पनि आपसमा रंग दलेर  खुसी साटिरहेका छन् ।

    रूपन्देहीको बुटवल, भैरहवा लगायतका क्षेत्रका चोक चोकमा युवा पुस्ता होलीमा रमाए। होलीका अवसरमा नेपाल पत्रकार महासंघ रूपन्देही,बुद्ध टेलिभिजन तथा राधाकृष्ण क्लव तथा अन्य  क्लबहरूले छुट्टा-छुट्टै कार्यक्रम गरेर होली मनाएका हुन्।

    सडकमा हिँडेकाहरूलाई जबर्जस्ती फोहर पानी भरिएका बेलुनले हान्ने चलन भने अन्त्य भएको छ।

    btv.jpgfnj holi.jpgdevdaha holi.jpgholi butwal ma.jpgholiix.jpgholi butwal.jpgho.jpgfnj holi rupandehi.jpgfnj.jpgholii.jpgholi fnjj.jpg

    y.jpg

    oh.jpgh.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology