Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा नेविसंघको होली मिलन

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा नेविसंघको होली मिलन

  • 1.7K
    SHARES

  • सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा नेविसंघको होली मिलन

    बुटवल,फागुन २१ ।

    बुटवल हाटबजारमा रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा होली मिलन कार्यक्रम भएको छ। नेपाल बिद्यार्थी संघले होली मिलन गरेको हो ।

    बिद्यार्थीहरुले एकआपसमा रंग दलेर शुभकामना साटासाट गरेको नेविसंघ इकाइ सभापति महेश शर्माले नागरिक अनलाइनलाइ जानकारी दिए । पहाडमा भोलि र तराइमा पर्सी होली मनाइदैछ । 

    holi.jpgnsu holi.jpgholi nsu.jpg

    holi a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology