Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

१५ औँ संस्करणको नाडा अटो शो सकियो

१५ औँ संस्करणको नाडा अटो शो सकियो

  • 1.3K
    SHARES

  • १५ औँ संस्करणको नाडा अटो शो सकियो

    काठमाण्डौ,असाेज १ ।

    काठमाण्डौको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको १५ औँ संस्करणको नाडा अटो शो सकिएको छ । भदौ २६ गतेदेखि शुरु भएर हिजोसम्म चलेको अटो शोमा झण्डै ७६ हजारले अवलोकन गरेका आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । 

    तीन वर्षपछि भएको नाडा अटो शोले सुस्त रहेको अटो बजारलाई चलायमान बनाउन सहयोग पुगेको एसोसियसनका अध्यक्ष ध्रुव थापाले बताउनुभयो । सोचेभन्दा धेरैले अवलोकन गरेको र गाडी बुकिङ पनि उत्साहजनक रुपमा भएको उहाँको भनाइ छ ।AUTO.jpg

    नाडाकाअनुसार विद्युतीय र पेट्रोलियम गरी झण्डै दुई हजार हाराहारी गाडी बुकिङ भएको छ । धेरै अवलोकनकर्ता विद्युतीय गाडीमा आकर्षित भएका पनि नाडाले जनाएको छ ।nada auto show.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology