Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत -LIVE (पूर्णपाठसहित)

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत -LIVE (पूर्णपाठसहित)

  • 5.8K
    SHARES

  • लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत -LIVE  (पूर्णपाठसहित)

    बुटवल,असार १ ।

    लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत भएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट प्रस्तुत गर्नुभएको हो । 

    लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को लागि कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ । त्यसमध्ये १ करोड बजेट प्रदेश संचित कोषबाट खर्च हुने छ ।

    सरकारले शुक्रबार सार्वजनिक गरेको बजेट चालु आवको भन्दा २ अर्बले घटेको छ । बजेटमध्ये पुँजीगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    पूर्णपाठ  :

    Lumbini Final Budget.pdf :To download file click here

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology