काठमाडौं, जेठ ३।
सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ।आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँमा झरेको छ ।
हिजो तोलाको एक लाख एघार हजार एक सय रुपैयाँ थियो ।आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)