बुटवल,असार ८ ।
बुटवल उपमहानगरपालिकाको नयाँ नारा तय गरेको छ ।
नगरसभाको एघारौं अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा यसभन्दा अघिको ‘समृद्ध बुटवल, खुशि बुटवलवासी’ को नारा हटाएर ‘समानता, स्वाभिमान र अवसर बस्नयोग्य बुटवल सहर’ को नारालाई अगाडी सारेका हुन् ।
‘समानता, स्वाभिमान र अवसर बस्नयोग्य बुटवल सहर’ नाराले सबैलाइ समेट्ने उनले बताए ।
यी पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)