Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

पेट्रोलको मूल्य अब १७८ रुपियाँ,डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ

पेट्रोलको मूल्य अब १७८ रुपियाँ,डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ

  • 1.6K
    SHARES

  • पेट्रोलको मूल्य अब १७८ रुपियाँ,डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ

    बुटवल,जेठ २७ ।

    नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको छ ।  निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य आठ रुपियाँ बढेको हो । १७० रुपियाँमा एक लिटर पाइने पेट्रोलको मूल्य अब १७८ रुपियाँ पुगेको छ । 

    त्यसैगरी निगमले डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर १२ रुपियाँ बढाएको छ । अब डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ । oil.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology